अप्ठ्यारोमा परेका नेपालीहरुलाई फर्काउन एनआरएनएका सबै शाखा तयारी अवस्थामा

लण्डन । सरकारले शुक्रबारदेखि विदेशमा समस्यामा परेका नेपाली फर्काउन सुरु गर्ने भएको छ । पहिलो पटक बर्मा र युएईबाट नेपाली फर्काउन सुरु गर्ने भएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सरकारसँग विभिन्न चरणमा गरेको वार्ता र छलफल पश्चात सरकारले नेपालीलाई स्वदेश फर्काउन सुरु गर्ने भएको संघका अध्यक्ष कुमार पन्तले बताउनुभयो । संघले नेपालीहरुलाई तत्काल … Continue reading अप्ठ्यारोमा परेका नेपालीहरुलाई फर्काउन एनआरएनएका सबै शाखा तयारी अवस्थामा